पर्वतको सदरमुकाम कुश्मा र मुडिकुवालाई जोड्न बनाइएको ३५९ मिटर लामो र १५७ मिटर उचाइको झोलुङ्गेपुल । सदरमुकाम र गाउँ जोड्न बनेको यो पुल पर्यटकको रोजाइमा पनि पर्न थालेको छ । तस्बिर : रासस
प्रतिक्रिया