काठमाडौं - ग्रीन डेभलपमेण्ट बैंक आफ्नो स्थापनाको नवौं वर्ष पार गरी दशौं वर्षमा प्रवेश गरेको छ ।
बैंकले दशौं वार्षिकोत्सवको अवसरमा ५ वर्ष ९ महिनामा दोव्वर हुने मुद्धती योजना तथा १० वर्षमा दोव्वर र मासिक ६ प्रतिशत व्याज समेत प्राप्त हुने मुद्धती योजना सार्वजनिक गरेको छ ।
बैंकले हाल कास्की, वाग्लुङ्ग, म्याग्दी र नवलपुर जिल्लामा रहेका १६ वटा शाखा कार्यालयहरुबाट सेवा प्रदान गरिरहेको छ ।
प्रतिक्रिया