हाइड्रो इलेक्ट्रिसीटी शेयर नेप्सेमा सूचीकृत,ओपनिङ्ग रेन्ज कति पाउला ?

३ बर्ष अगाडि

काठमाडौंं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हाइड्रो इलेक्ट्रिसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर सूचीकृत भएको छ ।

कम्पनीको ९७ लाख ९५ हजार ५०५ कित्ता संस्थापकको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो । लिलामी मार्फत बिक्री भएको सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

अब कम्पनीको संस्थापक शेयर र सर्वसाधारण शेयर अलग अलग कारोबार हुने नेप्सेले जनाएको छ ।

कम्पनीको संस्थापक शेयरको लागि नेप्सेले ११३ रुपैयाँ ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यस अनुसार शुक्रबार देखि कम्पनीको शेयर एचआईडिसीएलपी कारोबार संकेतमा किनबेच हुनेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया