जोखिम मोलेर खोला तर्दै

३ बर्ष अगाडि

जुगल गाँउपालिकास्थित नेसम खोलामा जोखिम मोलेर तर्दै स्थानीयवासी । सो खोलामाथि पुल नबनेका कारण नागरिक खोलाबाटै यात्रा गर्न बाध्य छन् । तेम्बाथान, दीपु, पेगा र साङ्लुङ गाउँ जान नेसम खोला तर्नुपर्छ । तस्बिरःरासस

३ बर्ष अगाडि

प्रतिक्रिया