बेसिन्दाका पहिरोपीडितलाई खरिद गरिएको जग्गा

३ बर्ष अगाडि

सङ्खुवासभाको खाँदबारी नगरपालिका–७ स्थित भैरेडाँडामा ५५ परिवारको लागि रु एक करोड ३० लाखमा खरिद गरिएको ६९ रोपनी जग्गा । विसं २०७७ असार २७ गते राति गएको पहिरोबाट सिलिचोङ–१, बेसिन्दाका ९२ परिवार विस्थापित भएका थिए । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया