शुक्रबार सेयर कारोबार पूर्ण रुपमा बन्द गर्न माग

३ बर्ष अगाडि

काठमाडौं - लगानीकर्ताहरुले शुक्रबारको सेयर कारोबार पूर्ण रुपमा बन्द गर्न माग गरेका छन् ।

लगानीकर्ताहरुको समूहले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा निवेदन दिँदै शुक्रबारको कारोबार पूर्ण रुपमा बन्द गर्न माग गरेका हुन् । 

उनीहरुले निवेदन नेप्सेका सीईओ कृष्णबहादुर कार्कीलाई बुझाएका छन् । 

निवेदनमा यसअघि सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने गर्दा नेप्सेले आइतारको कारोबार बन्द गरेर शुक्रबार सेयर कारोबार गर्ने निर्णय गरेको उल्लेख छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया