बिक्रीमा आयो कालिका लघुवित्तको ४ हजार कित्ता संस्थापक शेयर, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

३ बर्ष अगाडि

काठमाडौं - कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आजको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।

संस्थापकहरूबाट शेयर खरीद गर्न आवेदन नपरेमा अन्य व्यक्ति वा संघसंस्थाले पनि आवेदन दिन पाउने कम्पनीले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया