जलविद्युत् आयोजनाको बाँधस्थल

३ बर्ष अगाडि

तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँधस्थल । आयोजनाको निर्माण कार्य तीव्र रुपमा चलिरहेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया