ढलान गर्दागर्दै अलपत्र छोडिएको सडक

३ बर्ष अगाडि

काठमाडौं - ठेकेदार कम्पनीको लापरबाहीले ढलान गर्दागर्दै अलपत्र अवस्थामा छाडिएको खोटाङको दिक्तेलस्थित भुत्ते–आयुर्वेद सडक । 

सडक ढलानको ठेक्का लिएको जेपी–लगलगे जेभीका ठेकेदारको लापरबाहीले रड बिछ्याएर अलपत्र छाडेपछि उक्त सडकमा हिँडडुल गर्नसमेत समस्या भएको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया