काठमाडौं - सनराइज क्यापिटलले कर्मचारीको माग गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।
सुचना अनुसार म्यानेजमेन्ट ट्रेनीमा जुनियर अफिसरका लागि ६ जना, असिटेन्टमा जुनियर अफिसरका लागि २ जना र ट्रेनी असिस्टेन्टमा असिस्टेन्टका लागि ६ जना कर्मचारीको माग गरिएको छ ।
बैंकले सम्बन्धीत क्षेत्रमा कार्य अनुभव भएको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले भदौ ९ गतेभित्र बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया