सिन्धुपाल्चोक जिल्लाको प्रसिद्ध मेलम्ची बजार । वि.सं. २०७८ असार १ गते र त्यसपछिको बाढीले क्षति पु¥याएको बजार अहिले पुरानै अवस्था र संरचनामा फर्किंदैछ । तस्बिर : रासस
प्रतिक्रिया