केबलकार मोडेलको ‘यान्त्रिक पुल’

३ बर्ष अगाडि

काठमाडौं - पर्वत उद्योग वाणिज्य सङ्घको अग्रसरतामा कालीगण्डकीको खोँचमाथि करिब रु पाँच करोड खर्चेर निर्माण गरिएको यस पुलमा दैनिक ३०० भन्दाबढी यात्रुले आवातजावत गर्दै आएका छन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया