रु.२ अर्बको ऋणपत्रको निष्कासन अनुमति माग्दै धितोपत्र बोर्ड पुग्यो सनराइज बैंक, ब्याजदर कति ?

३ बर्ष अगाडि

काठमाडौं- रु.२ अर्बको ऋणपत्रको निष्कासन अनुमति माग्दै धितोपत्र बोर्ड पुग्यो सनराइज बैंक, ब्याजदर कति ? रु.२ अर्बको ऋणपत्रको निष्कासन अनुमति माग्दै धितोपत्र बोर्ड पुग्यो सनराइज बैंक, ब्याजदर कति ? सनराइज बैंकले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ ।

कम्पनीले रु.२ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न भदौ २ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

कुल कित्तामध्ये ८ लाख कित्ता सर्वसाधारणका लागि र १२ लाख कित्ता व्यक्तिगत तबरबाट विक्री गरिनेछ । कम्पनीले आगामी १० वर्षसम्मका लागि वार्षिक १०.५ प्रतिशत ब्याजदर ऋणपत्र निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया