धानमा पानी  लगाउँदै किसान

३ बर्ष अगाडि

सप्तरीको रुपनी गाउँपालिकाको नकटीरायपुरस्थित खेतमा रोपेको धानमा विद्युतको प्रयोग गरी  मोटरमार्फत   पानी लगाउँदै किसान । लामो समयदेखि वर्षा नभएको र अत्याधिक गर्मी बढेकाले किसान चिन्तित भएका छन् ।  कारण तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया