भुइँकटर

३ बर्ष अगाडि

मोरङको बेलबारी –४ स्थित बेतना सिमसार नजिकै भुइँकटर बेच्न तयार गर्दै स्थानीय व्यापारी चन्दन चौधरी । भुइँकटर बिक्रीबाट स्वदेशमै उहाँले मनग्गे आम्दानी गरी जिविकोपार्जन गर्दै आएका छन् ।   असारदेखि कात्तिकसम्म मुख्य सिजन रहेको नेपाली भुइँकटर प्रतिगोटा रू १८० मा बिक्री वितरण हुने व्यापारी बताउँछन् । अहिले भारतबाट आएको भुइँकटरले अधिकाश नेपाली बजार पाएको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया