प्रि ओपन सेसन : नेप्से परिसूचक स्थिर, कति कित्ता भयो शेयर खरिदबिक्री

३ बर्ष अगाडि

काठमाडौं - आज बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब स्थिर रहेको छ ।

अघिल्लो कारोबारको दिन मंगलबार १.८५ अंक बढेर २०५४.९८ विन्दुमा बन्द भएको नेप्से आज उक्त सेसनमा ०.०१ अंक बढेर २०५४.९९ विन्दुमा पुगेको छ । 

उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स ०.३० अंक बढेको छ । बुधबार प्रि ओपन सेसनमा ७ स्टकको १ लाख ४८ हजार ५६५ रुपैयाँ बराबरको ३३५ कित्ता शेयर खरिदबिक्री भएको छ । 

जसमध्ये ५ वटा स्टकको मूल्य बढेको छ भने २ वटाको घटेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया