प्राइम लाइफको प्रधान कार्यालय स्थानान्तरण

३ बर्ष अगाडि

काठमाडौं - प्राइम लाइफ इन्न्स्योरेन्सको प्रधान कार्यालय स्थानान्तरण भएको छ ।

कम्पनीको प्रधान कार्यालय मनकामना मार्ग (नागपोखरीबाट हात्तिसारतर्फ जाने सडक) मा स्थानान्तरण भएको हो ।

भदौ ६ गते सोमबारदेखि प्रधान कार्यालयबाट हुदै आएको सम्पुर्ण कार्यहरु उक्त स्थानबाट हुने कम्पनीले जनाएको छ ।

यस अघि कम्पनीको प्रधान कार्यालय हात्तिसारमा रहेको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया