बेपत्ता नागरिकको खोजीमा नेपाल आर्मी

३ बर्ष अगाडि

घोराही–१७ कर्जाहीमा रहेको कृतिम जलाशयमा सोमबार घ्वाङ्टी टिप्न जलाशय पसेका घोराही–१७ का ४० वर्षका अम्बर चौधरी बेपत्ता भएका थिए । नेपाली सेनाले खोजीकार्य जारी राखेको छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया