झोलङ्गेपुल

३ बर्ष अगाडि

मोरङको उर्लाबारी नगरपालिका–१, हिलेपानी र मेचेडाँगीलाई जोड्न बक्राखोला माथि निर्माण भएको झोलङ्गेपुल । पुलबाट एकै पटकमा एक हजार १७५ जना आवतजावत गर्न सक्छन् । सो पुल रु तीन करोड ५० लाखको लागतमा निर्माण भएको हो । तस्बिरः रासस

३ बर्ष अगाडि

प्रतिक्रिया