डुवानका कारण प्रयोग विहीन शौचालय

३ बर्ष अगाडि

=पूर्व पश्चिम राजमार्गको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरस्थित प्रयोग विहीन अबस्थामा रहेको सार्वजनिक शौचालय । वर्षाको पानी निकास नहुदा सार्वजनिक शौचालयडुवानमा परेपछि प्रयोग विहीन अबस्थामा रहेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया