गुरुङ साँस्कृतिक संग्राहालय

३ बर्ष अगाडि

ताप्लेजुङको फुङ्लिङ नगरपालिका-६ गुम्बाडाँडा स्थित गुरुङ साँस्कृतिक संग्राहालय । संग्राहालयमा गुरुङ समुदायको ऐतिहासीक तथा साँस्कृतिक सम्पदाहरुको संरक्षण गरिएको छ । तस्बिरः रासस

३ बर्ष अगाडि

प्रतिक्रिया