फोहर नउठेपछि सडकमै जलाइँदै

३ बर्ष अगाडि

झापाको बिर्तामोड नगरपालिको बजार क्षेत्र भद्रपुर रोडको सडक पेटीमा फोहर जलाइँदै । बजार क्षेत्रबाट उत्पादित फोहोर नउठेपछि स्थानीय व्यवसायीले सडक पेटीमै जलाउन थालेका छन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया