आत्मनिर्धर लघुवित्तले विभिन्न पदमा माग्यो कर्मचारी,शैक्षिक योग्यता कति ?

३ बर्ष अगाडि

काठमाडौं-आत्मनिर्धर लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

लघुवित्तले शाखा प्रमुख, लेखापाल, फिल्ड सहायक केही संख्यामा माग गरेको हो । सो पदहरुका लागि संस्थाले न्युनतम प्लस टु उत्तीर्ण देखि स्नातक तहसम्म उत्तीर्ण शैक्षिक योग्यता भएको हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले भदौ ८ गतेसम्म कम्पनीको केन्द्रीय कार्यालय घोराही उपमहानगरपालिका–१५ थारुगाउँ, दाङ वा शाखा कार्यालमार्फत दरखास्त दिन सक्नेछन् ।

लघुवित्तमा रोजगारीको अवसर

३ बर्ष अगाडि

प्रतिक्रिया