घरमै झुन्ड्याएर राखेको मकै

३ बर्ष अगाडि

बेलौरी नगरपालिकाको बञ्जरियाका किसानले घरमा झुन्ड्याएर राखेको मकै । स्थानीय किसानले बीउका लागि मकै घरमा झुन्ड्याएर राख्ने गर्दछन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया