समृद्धि फाइनान्सले माग्यो विभिन्न पदमा कर्मचारी, योग्यता कति ?

३ बर्ष अगाडि

काठमाडौं - समृद्धि फाइनान्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै ब्रान्च म्यानेजरमा १ जना र रिलेसनसिप म्यानेजरको लागि केहि संख्यामा कर्मचारीको माग गरेको हो । 

शैक्षिक योग्यता कम्तिमा स्नात्तक तह उर्तिण गरेको हुनुपर्ने जारी गरिएको सुचनामा उल्लेख गरिएको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले भदौ ६ गतेभित्र आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया