सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति प्रतिशत ?

३ बर्ष अगाडि

काठमाडौं - आज दुई म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले लाभांश वितरण प्रयोजनार्थ भदौ ७ गते बुकक्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम यी म्युचुअल फण्डका इकाईधनीहरुले मात्र फण्डहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

सिद्धार्थ इक्विटी फण्डले ९ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ फण्ड–२ ले १० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया