सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा पुनः सुयोग श्रेष्ठ नियुक्त

३ बर्ष अगाडि

काठमाडौं - सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः सुयोग श्रेष्ठ नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिको आइतबार भदौ ५ गते अपराह्न बसेको बैठकले श्रेष्ठलाई पुनः बैंकको सीईओमा नियुक्त गरेको हो । उनलाई भदौ १९ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि सीईओमा नियुक्ति गरिएको बैंकले जनाएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया