शाईन रेसुगां बैंकमा रोजगराीको अवसर, विभिन्न पदमा माग्यो कर्मचारी

३ बर्ष अगाडि

काठमाडौं, शाईन रेसुगां बैंकले लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सुचना प्रकाशित गर्दैै कर्मचारी आवश्यक रहेको जनाएको हो ।

बैंकले ब्रान्च म्यानेजर र रिलेसनसिप म्यानेजर पदको लागि केहि संख्यामा कर्मचारी माग गरेको छ । संस्थाले उक्त पदहरुको लागि स्नातक तह देखि स्नाकोत्तर तह उत्तिर्ण भएको हुनुपर्ने जनाएको हो ।

इच्छुक उम्मेदवारले कम्पनीको वेवसाईट  https://www.srdb.com.np/bankingcareer मार्फत आवेदन दिन सक्नेछन् ।

 

३ बर्ष अगाडि

प्रतिक्रिया