काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित सुकुटेबगरमा केही दिनदेखिको वर्षाका कारण इन्द्रावती नदीमा आएको बाढीले कटान गरेको खेत । पीडित किसानले नगर कार्यालयसँग खेतीयोग्य जमिन संरक्षणका लागि आग्रह गरेका छन् । तस्बिर : रासस
प्रतिक्रिया