काठमाडौं, साताको पहिलो कारोबार दिन(आइबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात आइतबार २७.५६ अंक बढेर २०६८.२६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.७९ अंक बढेर २०७०.०६ विन्दुमा पुगेको छ।छ।
बिहीबार प्रि ओपन सेसनमा १७ स्टकको ९ लाख ५ हजार ९९१ रुपैयाँ १० पैसा बराबरको २ हजार २११ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १४ स्टकको मूल्य बढेको छ भने २ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य स्थिर रहेको छ ।
प्रतिक्रिया