म्याग्दीको मालिका गाउँपालिका–४ च्युरिबोटका युवाले पहिरोले पुरिएको बाटो मर्मत गर्दै । यहाँका युवाले श्रमदानद्वारा शनिबार (हिजो) दुई किलोमिटर बाटो मर्मत गरेका छन् । तस्बिर : रासस
प्रतिक्रिया