काठमाडौं - बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–३ को सिमानास्थित म्याग्दी नदीमाथि निर्माणाधीन पुल । गत माघ महिनादेखि यो पुल निर्माणको काम रोकिएको छ । तस्बिर : रासस
प्रतिक्रिया