श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा मध्यपुर थिमि(४, लाछीटोलस्थित श्रीकृष्ण पूजा मूल आयोजक समितिको आयोजनामा शनिबार आयोजित कृष्ण र्यालीमा सहभागी भक्तजन । कृष्ण पूजा थिमि बालकुमारी, चपाचा, नगदेश, बोडेमा परिक्रमापछि लाछीटोलमै विसर्जन गरिन्छ । तस्बिर : रासस

प्रतिक्रिया