बाख्रा चराउँदै

३ बर्ष अगाडि

बेलौरी नगरपालिका– ५ शान्तिपुरका महिला गाउँ नजिकैको सामुदायिक वनमा बाख्रा चराउँदै । वन क्षेत्र नजिक हुँदा यस क्षेत्रका अधिकांश कृषकको आयआर्जनको श्रोत बाख्रापालन रहेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया