काठमाडौं - कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजार ।
बजार बिस्तारले तीव्रता पाए पनि प्राकृतिक सौन्दर्यले मनोरम रहेको बेनीबजारमा व्यापारव्यवसाय भने वर्षेनी खस्किदै गएको स्थानीय व्यापारीले बताएका छन् । तस्वीर : रासस
प्रतिक्रिया