डोको खरिद बिक्री, प्रतिडोको ५०० देखि हजारसम्म

३ बर्ष अगाडि

ताप्लेजुङ - ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा लाग्ने शनिबारे हाटमा मालिङ्गोको चोयाबाट तयार गरिएको डोको खरिद बिक्री गर्दै स्थानीय । 

हाटमा डोको बेच्न आउनेहरू यसको आम्दानीबाट घरखर्च चलाउने गरेका छन् । बजारमा प्रतिडोको ५०० देखि हजारसम्ममा किनबेच हुने गरेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया