ज्योति विकास बैंकले माग्यो विभिन्न पदका लागि भारी संख्यामा कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

३ बर्ष अगाडि

काठमाडौं - ज्योति विकास बैंकले कर्मचारी माग गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै रिसर्चका लागि सिनियर अफिसरमा १ जना, ब्रान्च म्यानेजरका लागि सुपरभाइजरदेखि सिनियर अफिसरसम्ममा केही संख्यामा कर्मचारी माग गरेको हो । 

यस्तै रिलेशनसिप म्यानेजरमा असिस्टेन्टदेखि जुनियर अफिसरसम्मका लागि केही, जुनियर असिस्टेन्टका लागि केही, म्यानेजमेन्ट ट्रेनीका लागि २० जना र जुनियर असिस्टेन्टका लागि ५० जना कर्मचारीको माग गरेको कम्पनीले सुचनामा उल्लेख गरेको छ । 

बैंकले आफ्नो उपत्यकात्रि तथा बाहिरका विभिन्न शाखा कार्यालय, कर्पोरेट कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले भदौ ८ गतेभित्र आवेदन दिनुपर्नेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया