मानुषी लघुवित्त माग्यो कर्मचारी, योग्यता कति ?

३ बर्ष अगाडि

काठमाडौं - मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै कनिष्ट सहायक ९प्रशिक्षार्थि० पदका लागि केहि संख्यामा कर्मचारीको माग गरेको हो ।

 उक्त पदको लागि एसएलसी देखि प्लस टु उर्तिण गरेको हुनुपर्ने जनाएको छ । कम्पनीले आफ्नो हेड अफिस तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । 

ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिनुपर्नेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया