गाईजात्राको अन्तिम दिन भक्तपुरको सूर्यमढीस्थित वाकुपति नारायणको दीप प्रज्ज्वलन गरी नगर परिक्रमा कार्यक्रममा परम्परागत नेवारी पोशाकमा सहभागी स्थानीय । प्रत्येक वर्ष श्रीकृष्णाजष्टमी दिनको दिन वाकुपति नारायणलाई दीप प्रज्ज्वल गरी नगर परिक्रमा गरेर गाईजात्राको समापन गरिन्छ । तस्बिर : रासस
प्रतिक्रिया