घार गाउँ

३ बर्ष अगाडि

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया