ठेक्काको सात वर्षमा पनि कालोपत्र नहुँदा धुलाम्य सडक

३ बर्ष अगाडि

कालोपत्रका लागि ठेक्का भएको सात वर्ष बित्दा पनि धुलाम्य रहेको जोरपाटी–सुन्दरीजल सडकको नयाँपाटी–बिपी चोकखण्ड । सडक कालोपत्र गर्न ग्राभेल गरिएको ६ महिनासम्म पनि काम हुनसकेको छैन । सात वर्षदेखि कालोपत्र नहुँदा यात्रु धुलो र हिलोमा यात्रा गर्न बाध्य छन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया