नेपाल बैंकका संचालक दिपेन्द्रद्धारा राजिनामा

३ बर्ष अगाडि

काठमाडौं-  नेपाल बैंक लिमिटेडका स्वतन्त्र संचालक दिपेन्द्र विक्रम थापाले राजिनामा दिएका छन् ।

कम्पनीको साउन ३० गते बसेको संचालक समितिको बैठकले थापाले दिएको सो पदबाट राजिनामा  स्वीकृत गरेको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया