आशा लघुवित्तको स्वतन्त्र संचालकमा दिलिप पौडेल नियुक्त

३ बर्ष अगाडि

काठमाडौं- आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालकमा दिलिप पौडेल नियुक्त भएका छन् । 

कम्पनीको साउन ३१ गते बसेको संचालक समितिको बैठकले पौडेललाई स्वतन्त्र संचालक पदमा नियुक्त गरेको हो ।

कम्पनीले सो पदमा छिस्ती–१ बागलुङ्गमा स्थायी बसोबास रहेका पौडेललाई लघुवित्तको स्वतन्त्र संचालकमा चयन गरेको नेप्सेमार्फत जानकारी गराएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया