आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न हिम पर्वत हाइड्रोले बोलायो साधारण सभा

३ बर्ष अगाडि

काठमाडौं - हिम पर्वत हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण बोलाएको छ । कम्पनीले सभा भदौ २२ गतेका लागि बोलाएको हो ।

कम्पनीको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको छ । सभा बिहान ११ः बजे हुने कम्पनीले जनाएको छ ।

उक्त सभा कमपनिको रजिष्टर्ड कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा हुने छ । सभाले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नुका साथै अन्य विविध एजेण्डाहरू पारित गर्नेछ ।

 

३ बर्ष अगाडि

प्रतिक्रिया