रवि लामिछाने र निकिता पौडेल अहिले नगरकोट पुगेका छन् हिउँसँग खेल्दै रमाउदै र फेसबुकमा लाइभ आएका छन् ्र नगरकोटमा हिउँ परेको छ अहिले नेपालको काठमाडौँ उपत्यकामा पनि यो परेको छ रबि लामिछाने नगरकोटमा रमाइरहेका छन् साँझ फर्किने वाचा गरेका छन् ।
फेसबुकमा यस्तो स्टाटस लेख्दै भने कामका मात्र कुराबाट फुर्सद निकाल्दै ब्यक्तीगत पोस्टस् शालीनदी, महालक्ष्मी मन्दिर हुँदै जन्मस्थान नगरकोट पुगियो।१२ वर्षमा बगेको खोलापनि फर्किन्छ भन्थे, खोलो नफर्केपनि नगरकोटमा १२ वर्षपछि परेको हिउँले चाहिँ भब्य स्वागत गर्यो।
प्रतिक्रिया