सनराइज बैंकले विभिन्न पदमा माग्यो कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

३ बर्ष अगाडि

काठमाडौं - सनराइज बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सुचना जारी गदैं विभिन्न पदका लागि कर्मचारीको माग गरेको हो ।

सुचना अनुसार बैंकले म्यानेजमेन्ट ट्रेनीमा जुनियर अफिसरका लागि ६ जना, असिटेन्टमा जुनियर अफिसरका लागि २ जना र ट्रेनी असिस्टेन्टमा असिस्टेन्टका लागि ६ जना कर्मचारीको माग गरेको छ ।

बैंकले सम्बन्धीत क्षेत्रमा कार्य अनुभव भएको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले भदौ ९ गतेभित्र बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया