काठमाडौं - कुमारी बैंकले कर्मचारीको माग गरेको छ । बैंकले एक सुचना जारी गर्दै सेमी क्वालिफाइड चार्टर्ड एकाउन्टेन्टका लागि कर्मचारीको माग गरेको हो ।
बैंकले शाखा कार्यालयहरु काठमाडौं, पोखरा, नारायणगढ,बुटवल,नेपालगञ्ज, धनगडी, सुर्खेत र विराटनगरका लागि कर्मचारीको माग गरेको जनाएको छ ।
ईच्छुक तथा योग्यता पुगेकाले भदौ १५ गते बैंकिङ समयभित्र कार्यालयमा सम्पर्क गरी आवेदन दिन बैंकले आग्रह गरेको छ ।
प्रतिक्रिया