लाभांश वितरणका लागिकलक्ष्मी इक्विटी फण्ड र लक्ष्मी उन्नती कोषको बुकक्लोजको मिति तय, कहिले ?

३ बर्ष अगाडि

काठमाडौं- लक्ष्मी क्यापिटल मार्केट लिमिटेडका दुई म्युचुअल फण्डले लाभांश वितरण प्रयोजनका लागि बुकक्लोजको मिति तय गरेको । 

क्यापिलटको लक्ष्मी इक्विटी फण्ड र लक्ष्मी उन्नती कोषले भदौ ७ गते बुकक्लोजको मिति तोकेको छ । यसर्थ भदौ ६ गतेसम्म नेप्सेमा कायम रहेका इकाइधनीहरुले मात्र फण्डको प्रस्तावित लाभांश पाउनेछन् ।

यी दुबै फण्डले आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई ५.५ प्रतिशत दरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया