अध्ययन गर्दै प्रौढ महिलाहरु

३ बर्ष अगाडि

म्याग्दीको बेनी नगरपालिका-७ मंगलाघाटमा रहेको उज्यालो वैकल्पिक विद्यालयमा कक्षा १० मा अध्ययनरत प्रौढ महिलाहरु । बिचैमा पढाई छाडेकाहरुलाई एसईई सम्मको पठनपाठन गराउने उद्देश्यले वैकल्पिक विद्यालय सञ्चालन गरिएको हो । तस्वीरः रासस

३ बर्ष अगाडि

प्रतिक्रिया