घाँस बोकेर फर्कदै महिला

३ बर्ष अगाडि

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सनवोरा नदी बगरबाट घाँस काटेर घर फर्कदै गरेका महिला । स्थानीयले नदीको बगर संरक्षण सुरु गरेपछि बगरबाट आवश्यक घाँसपात सहजै प्राप्त हुनथालेको छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया